IME Life New

नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ पोखरेलले कार्यभार सम्हाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ ईश्वर पोखरेलले हिजोबाट कार्यभार सम्हालेका छन् । नेपाल इन्स्योरेन्सले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरी नयाँ डेपुटी सिईओ नियुक्त गरेको हो । डेपुटी सिईओ बनेका पोखरेल त्यसअघि ८ वर्ष प्राध्यापन तथा नेपाल एसबीआई बैंकमा करिब १० वर्ष, स्टाण्डर्ड चार्टर्ड बैंक, युनाईटेड फाइनान्समा उच्च पदमा रहेर काम गरिसकेका काम गरेका २२ वर्ष लामो अनुभवी बैंकर हुन् । पोखरेलको बीमा पहिलो अनुभव हो ।

सामाजिक सञ्जालमार्फत पोखरेलले कार्यभार सम्हालेको तस्विर सार्वजनिक गर्दै जेष्ठ र श्रेष्ठ कम्पनीमा अबको यात्रा अघि बढेको उल्लेख गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS