IME Life New

एनएलजी इन्स्योरेन्सद्वारा डिजिटल कार्यालय सञ्चालन, अनलाईनबाटै सम्पूर्ण बीमा सुविधा लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आजबाट डिजिटल कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले कोभिड–१९ को महामारीको नेपालमा समेत बढिरहेको सन्दर्भमा जोखिम न्यूनिकरणका लागि घरैमा बसेर बीमा सुविधा प्रदान गर्ने उद्देश्यले डिजिटल कार्यालय सञ्चालमा ल्याएको जनाएको छ ।

कम्पनीले बीमा पोलिसी र दावी भुक्तानीको लागि छुट्टाछुट्टै समुहको टेलिफोन नम्वरसहितको डिजिटल कार्यालय संयोजन गरी सञ्चालनमा ल्याएको जनाएको छ । बीमा पोलिसी समुहको लागि चार जना कर्मचारी व्यवस्था गरिएको छ भने दावी भुक्तानीको लागि ३ जना कर्मचारी व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीका प्रशासन प्रमुख तथा सूचना अधिकारी नौमिनाथ अधिकारीका अनुसार अब सेवाग्राहीहरुले टेलिफोन, इमेल तथा अनलाईनबाटै बीमा सम्बन्धी सेवा लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS