Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको लिलाम गरिएको शेयर आवेदन खोलियो, न्यूनतम मूल्य एक हजार १९० रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सको सोमबार लिलामीमा खेलेको बोलकबोलमा प्रतिकित्ता शेयरको प्रारम्भिक न्युनतम मूल्य १ हजार १९० रुपैंया कायम भएको छ । सबै आवेदनहरु खोलिक्दा सम्ममको तथ्याङ्कको आधारमा उक्त मूल्य कायम भएका एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार रद्ध हुने आवेदनको तथ्यांक अझै रुजु नभइसकेको र सबै तथ्यांक रुजु भएपछि मात्रै लिलामी शेयरको अन्तिम कट अफ प्राइस निर्धारण हुने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले गत असारमा निष्काशन गरेको ३० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामी मार्फत बिक्रिमा राखेको थियो । कम्पनीले ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४ सय १२ कित्ता बिक्रि हुन सकेको थिएन । कम्पनीले साउन २१ गते देखि २८ गते सम्म लिलामी बिक्री खुला गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS