Connect IPS
IME Life

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सामान्य गिरावट आएको छ ।आज सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो । आईतबारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको हो ।

त्यस्तै, तेजावी सुन ९७ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी आइतबार चाँदी तोलाको १ हजार ३ सय १५ रूपैयाँ भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS