IME Life New

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सामान्य गिरावट आएको छ ।आज सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो । आईतबारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको हो ।

त्यस्तै, तेजावी सुन ९७ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी आइतबार चाँदी तोलाको १ हजार ३ सय १५ रूपैयाँ भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS