Connect IPS
IME Life

नेपाल एसबिआई बैंकको सिईओमा दिपक कुमार डे मनोनित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिपक कुमार डे मनोनित भएका छन् ।बैंकको साउन २८ गते बसेको ४५२ औ बैठकले संस्थागत शेयरधनी स्टेट बैंक अफ इन्डियाले डेलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अधिकृत पदमा मनोनित गरेको हो ।

बैंकको हालका प्रबन्धक संचालक तथा सिइओ अनुकुल भट्नागरको कार्यकाल सकिएपछि उक्त बैठकले डेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS