IME Life New

नेपाल एसबिआई बैंकको सिईओमा दिपक कुमार डे मनोनित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिपक कुमार डे मनोनित भएका छन् ।बैंकको साउन २८ गते बसेको ४५२ औ बैठकले संस्थागत शेयरधनी स्टेट बैंक अफ इन्डियाले डेलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अधिकृत पदमा मनोनित गरेको हो ।

बैंकको हालका प्रबन्धक संचालक तथा सिइओ अनुकुल भट्नागरको कार्यकाल सकिएपछि उक्त बैठकले डेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS