Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सद्वारा एक लाख रुपैयाँ कोरोना बीमा दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्सले कोभिड–१९ बाट संक्रमित एक व्यक्तिलाई एक लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले नेपाल बैंक लि. सुर्खेतका एक कर्मचारीमा कोभिड–१९ बाट पोजेटिभ पुष्टि भएको १२ घण्टा भित्रैमा दावी भुक्तानी गरेको छ ।

नेपाल बैंक नेपाल बैंकका आधिकारिक व्यक्तिलाई कोरोना बीमा रकम औपचारिक रुपमा हस्तान्तरण गरिएको नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले बताए । नेपाल इन्स्योरेन्स कम्पनीले पहिलो दावी भुक्तानी गरेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS