Connect IPS
IME Life

स्पर्स लघुवित्तको नाफा ८४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको । अघिल्लो आथिृक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ८४ दशमलव ५७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले १ करोड ५६ लाख खुद नाफा गरेकोमा थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४१ लाखले बढेर ७ करोड ५२ लाख पुगेको छ । ९ करोड ३७ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३ करोड ६७ लाख रहेको छ । त्यस्तै कम्पनीको सापटी ६८ करोड ५८ लाखले बढेर ७१ करोड २० लाख रहेको छ ।

Prabhu
Crest

कम्पनीको खराब कर्जा ० दशमलव ४९ प्रतिशतले बढेर १ दशमलव ७६ प्रतिशत पुगेको छ । कम्पनीको प्रति शेयर आम्दानी ३०।७४, मूल्य आम्दानी अनुपात २९।७७ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS