IME Life New

स्पर्स लघुवित्तको नाफा ८४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको । अघिल्लो आथिृक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ८४ दशमलव ५७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले १ करोड ५६ लाख खुद नाफा गरेकोमा थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४१ लाखले बढेर ७ करोड ५२ लाख पुगेको छ । ९ करोड ३७ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३ करोड ६७ लाख रहेको छ । त्यस्तै कम्पनीको सापटी ६८ करोड ५८ लाखले बढेर ७१ करोड २० लाख रहेको छ ।

Esewa
Crest

कम्पनीको खराब कर्जा ० दशमलव ४९ प्रतिशतले बढेर १ दशमलव ७६ प्रतिशत पुगेको छ । कम्पनीको प्रति शेयर आम्दानी ३०।७४, मूल्य आम्दानी अनुपात २९।७७ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS