IME Life New

राष्ट्रिय बीमा कम्पनीले मनायो ७ औ वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्त्वमा रहेको राष्ट्रिय बीमा कम्पनीे ६ औ बर्ष पूरा गरेर ७ औ बर्षमा प्रवेश गरेको छ।

कम्पनीले आफनो ७ औ बार्षिकउत्सवको अवसरमा यस स्थान सम्म ल्याउन सहयोग गर्ने शेयरधनी, अभिकर्ता, बीमीत, नियमक निकाय र आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ। साथै कम्पनीले आगामी दिनहरुमा थप आधुनिक गुणस्तरीय तथा विश्वनीय रुपमा कम्पनीलाई अघि बढाउदै जनाएको छ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले व्यवसायीक यात्राको लामो ऐतिहासिक जिम्मेवारी पूरा गर्न र बीमा व्यवसायमा एक सक्षम, सवल र उच्च दक्षता सहित सार्वजनिक बीमा कम्पनीको रुपमा स्थापना गर्न आगामी दिनमा थप सक्रिय रुपमा अघि बढ्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS