Connect IPS
IME Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न नपाउने, राष्ट्र बैंकले स्वीकृति दिएन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।

बैंकको एघारौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको चार बराबर एक अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा निवदेन दिएको थियो ।

Prabhu
Crest

आव २०७५।७६ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS