IME Life New

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न नपाउने, राष्ट्र बैंकले स्वीकृति दिएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।

बैंकको एघारौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको चार बराबर एक अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा निवदेन दिएको थियो ।

Esewa
Crest

आव २०७५।७६ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS