Connect IPS
IME Life

एशियन लाइफद्धारा मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

सुनसरी । सुनसरी जिल्लाको ईटहरी–१०,सुनसरीका बिमीत मन्जुदेवि राईको भारतको तिर्थयात्राको क्रममा सलेम बेंगलरु नेशनल हाईवेमा मिती २०७६ चैत ८ गते दुर्घटनामा परि उपचारको क्रममा चैत १६ गते मृत्यु भएकोले निजको छोरा संजय कुमार राईलाई बीमाङ्क रकमको डब्बल र बोनस सहित एकमुष्ट चेक हस्तान्तरण गरेको छ । निजको परिवारलाई कम्पनीले २ लाख ४४ हजार ९ सय रुपैयाँ दिएको जनाएको छ ।
उक्त रकम बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले हस्तान्तरण गरेका हुन् । निज मृतकका आमाले ९ वर्ष अगाडि १ लाखको बीमा गराएका थिए ।
उक्त कार्याक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS