IME Life New

एशियन लाइफद्धारा मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुनसरी । सुनसरी जिल्लाको ईटहरी–१०,सुनसरीका बिमीत मन्जुदेवि राईको भारतको तिर्थयात्राको क्रममा सलेम बेंगलरु नेशनल हाईवेमा मिती २०७६ चैत ८ गते दुर्घटनामा परि उपचारको क्रममा चैत १६ गते मृत्यु भएकोले निजको छोरा संजय कुमार राईलाई बीमाङ्क रकमको डब्बल र बोनस सहित एकमुष्ट चेक हस्तान्तरण गरेको छ । निजको परिवारलाई कम्पनीले २ लाख ४४ हजार ९ सय रुपैयाँ दिएको जनाएको छ ।
उक्त रकम बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले हस्तान्तरण गरेका हुन् । निज मृतकका आमाले ९ वर्ष अगाडि १ लाखको बीमा गराएका थिए ।
उक्त कार्याक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS