काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा बिहीवार तीन वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २३ लाख २० हजार २३१ दशमलव ३२ कित्ता बोनस शेयर, समता लघुवित्त वित्तीय संस्थाको ९१ हजार ८ कित्ता र स्पर्स लघुवित्त वित्तीय संस्थाको १ लाख ७ हजार ८५१ दशमलव ९० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा तीन वटा कम्पनीको शेयर सूचीकृत
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...