IME Life New

नेप्सेमा तीन वटा कम्पनीको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा बिहीवार तीन वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २३ लाख २० हजार २३१ दशमलव ३२ कित्ता बोनस शेयर, समता लघुवित्त वित्तीय संस्थाको ९१ हजार ८ कित्ता र स्पर्स लघुवित्त वित्तीय संस्थाको १ लाख ७ हजार ८५१ दशमलव ९० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS