काठमाडौं । देवः विकास बैंकको २७ लाख १६ हजार ४२१ दशमलव २९ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
बैंकले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई ८ दशमलव ५५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकरण गरिएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।