IME Life New

देवः विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देवः विकास बैंकको २७ लाख १६ हजार ४२१ दशमलव २९ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई ८ दशमलव ५५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकरण गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS