IME Life New

तु खवरका पत्रकारको ११ लाखको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमति प्रदेशको राजधानी हेटौडाबाट सञ्चालित तु खवर डटकमका पत्रकारहरुको १० लाखको दुर्घटना बीमा र एक लाखको कोरोना बीमा सहित कूल ११ लाख बीमाङ्कको बीमा गरेको हो ।

एभरेष्ट इन्स्योरेन्स हेटौडा शाखाले तु खवरमा कार्यरत पत्रकारहरुको जनही १० लाखको सामूहिक दुर्घटना बीमा गरिएको जनाएको छ । पत्रकारहरुले दुर्घटनामा परेमा एक लाख रुपैयाँसम्मको औषधी उपचार खर्च समेत समेटेर बीमा गरिएको तु खवरका समाचार प्रमुख बलराम पुडासैनीले जानकारी दिए ।

Esewa
Crest

साथै सो सञ्चार संस्थाले सबै पत्रकार तथा कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा समेत एभरेष्ट इन्स्योरेन्समै गरिएको एभरेष्ट इन्स्योरेन्स हेटौडा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS