Connect IPS
IME Life

मञ्जुश्री फाइनान्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाएको । फाइनान्सले २०७६ पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित भएको १ दशमलव ७५ बोनस पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा नै पठाएको जनाएको छ।

पुस १४ गतेपछि शेयर अभौतिकीकरण गराउने शेयरधनीको बोनस भने क्रमशः पठाउँदै जाने फाइनान्सले उल्लेख गरेको छ। साथै कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर डिम्याट गर्न र धितोबन्धक राखेका शेयरधनीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत नो अब्जेक्सन लेटर लिएर सम्पर्क गर्न भनेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS