IME Life New

मञ्जुश्री फाइनान्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाएको । फाइनान्सले २०७६ पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित भएको १ दशमलव ७५ बोनस पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा नै पठाएको जनाएको छ।

पुस १४ गतेपछि शेयर अभौतिकीकरण गराउने शेयरधनीको बोनस भने क्रमशः पठाउँदै जाने फाइनान्सले उल्लेख गरेको छ। साथै कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर डिम्याट गर्न र धितोबन्धक राखेका शेयरधनीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत नो अब्जेक्सन लेटर लिएर सम्पर्क गर्न भनेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS