Connect IPS
IME Life

सिन्धु विकास बैंकले शेयरधनीको खातामा पठायो बोनस शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंकले शेयरधनीको डिम्याट खातामा ११.४८५१ प्रतिशत बोनस शेयर जम्मा गरेको छ । बैंकको २०७६ साउन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पुस १५ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बैंकले जनाएको छ।

सो पछि शेयर डिम्याट गर्ने शेयरधनीलाई भने क्रमश बोनस जम्मा गर्दै जाने बैंकले जनाएको छ। साथै बैंकले हालसम्म पनि कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर अभौतिकीकरण गराएपछि गर्ने उल्लेख गरेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS