IME Life New

सिन्धु विकास बैंकले शेयरधनीको खातामा पठायो बोनस शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले शेयरधनीको डिम्याट खातामा ११.४८५१ प्रतिशत बोनस शेयर जम्मा गरेको छ । बैंकको २०७६ साउन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पुस १५ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बैंकले जनाएको छ।

सो पछि शेयर डिम्याट गर्ने शेयरधनीलाई भने क्रमश बोनस जम्मा गर्दै जाने बैंकले जनाएको छ। साथै बैंकले हालसम्म पनि कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर अभौतिकीकरण गराएपछि गर्ने उल्लेख गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS