IME Life New

लुम्बिनी जनरलको बोनश शेयरपछि मूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमवार नेपाल स्टक एक्सचेञ्ज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेले कम्पनीको ८ दशमलव १२५ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो । उक्त कम्पनीको बोनश शेयरपछि मूल्य ३ सय ४६ रुपैयाँ तोकेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS