बैङ्किङ्ग र वित्तीय कम्पनीको शेयरमा आएका आक्रमक खरिदकर्ताले गर्दा बुधवारको शेयर बजारले लगानीकर्तालाई खुशी दिएको छ।
बीएसई सेंसेक्स २९० अंक वा शुन्य दशमलव ८६ प्रतिशत को वृद्धिको साथ ३४,२५७ को विन्दुमा बन्द भयो भने निफ्टी ६९ अंक या शुन्य दशमल ६९ प्रतिशतको वृद्धि देखिएको छ। निफ्टी १०, ११६ को विन्दुमा बन्द भएको छ।
आज राती अमेरिकी केंद्रीय बैंक फेडरल रिजर्वको बैठकले भोलीको भारतीय शेयर बजारमा प्रभाव पार्ने छ।
तश्वीर : मनी कन्ट्रोल