सरकारले लामो समयदेखि बन्द रहेका उत्पादनमूलक उधोगहरुको विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था यस्तो बताएका हुन् ।
त्यस्तै, सरकारले लककडाउन अवधिभर बन्द उद्योगले विद्युतको शुल्कमा छुट दिने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट दिने बजेटमा उल्लेख गरिएको छ।