IME Life New

लकडाउन अवधिभर उत्पादनमूलक उधोगहरुलाई विद्युत् महसुलमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सरकारले लामो समयदेखि बन्द  रहेका उत्पादनमूलक उधोगहरुको विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था यस्तो बताएका हुन् ।

त्यस्तै, सरकारले लककडाउन अवधिभर बन्द उद्योगले विद्युतको शुल्कमा छुट दिने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट दिने बजेटमा उल्लेख गरिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS