IME Life New

सिजी इलेक्ट्रोनिक्सका ग्राहकले पाउने भए कोरोना बीमा सुविधा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सि.जी. इलेक्ट्रोनिक्सले हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै आफना ग्राहकहरुको लागि बीमा गर्ने योजना ल्याएको छ। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले अनलाईन मार्फत बुकिङ तथा खरिद गर्न सक्ने व्यवस्था गरेको छ।

कम्पनीका अनुसार ग्राहकले कम्पनीले तोकेको मापदण्ड तथा शर्तहरु अध्ययन गरि सामान अर्डर गर्न तथा आफ्नो विवरण भरेर सजिलै कोरोना बीमा योजनमा सहभागी हुन पाउने छन् ।

Crest

यस सम्बधी सम्पूर्ण जानकारीका लागि कम्पनीले आफनो वेवसाइटमा राखेको जनाएको छ। यस योजनाले गर्दा हाल फैलिरहेको कोरोना भाइरसबाट आफना ग्राहकहरुको सुरक्षाको लागि बीमा गर्न व्यवस्था गरेको कम्पनीले जनाएको छ। यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले आफूलाई आवश्यक पर्ने इलेक्ट्रोनिक्स सामान खरिद गर्न सक्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS