Connect IPS
IME Life

नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ १३ पैसाले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ १३ पैसाले घटेको छ। फन्डको न्याभ बैशाख मसान्तसम्म १० रुपैयाँ ४९ पैसा कायम भएको छ । यो अघिल्लो महिनाको भन्दा १३ पैसाले थोरै हो ।

चैत महिनामा यस फन्डको न्याभ १० रुपैयाँ ६२ पैसा थियो । फन्डमा सूचीकृत सेयरमा लगानी पनि घटेको छ । चैतमा ३९ करोड २० लाख रुपैयाँ रहेको लगानी वैशाखमा घटेर ३७ करोड ५४ लाखमात्र रहेको छ । फन्डको बैंक मौज्दात पनि घटेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS