IME Life New

नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ १३ पैसाले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ १३ पैसाले घटेको छ। फन्डको न्याभ बैशाख मसान्तसम्म १० रुपैयाँ ४९ पैसा कायम भएको छ । यो अघिल्लो महिनाको भन्दा १३ पैसाले थोरै हो ।

चैत महिनामा यस फन्डको न्याभ १० रुपैयाँ ६२ पैसा थियो । फन्डमा सूचीकृत सेयरमा लगानी पनि घटेको छ । चैतमा ३९ करोड २० लाख रुपैयाँ रहेको लगानी वैशाखमा घटेर ३७ करोड ५४ लाखमात्र रहेको छ । फन्डको बैंक मौज्दात पनि घटेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS