Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा जेठ २३ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको जनरल इन्स्योरेन्स कम्पनीको दोस्रो बार्षिक साधारणसभा आगामी जेठ २३ गते हुने भएको छ । कम्पनीले स्थगित भएको दोस्रो बार्षिक साधारणसभा आगामी जेठ २३ गतेका लागि आह्वान गर्दै आज सुचना जारी गरेकोछ ।

कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २३ गतेका लागि दोस्रो बार्षिक साधारणसभाको मिति तोकेको हो । कम्पनीले यसअघि गत चैत्र १४ गतेको लागि दोस्रो बार्षिक साधारणसभा तोकेका थियो । चैत्र ११ गतेदेखि सिंगो देश लकडाउनमा गएपछि साधारणसभा स्थगित गरिएको थियो । साधारणसभामा कम्पनीले बार्षिक प्रतिवेदनहरु पास गर्ने लगायतका सामान्य प्रस्तावहरु लैजाने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS