IME Life
GBIME

एक लाख ५९ हजार जनाले गराए कोरोना बीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा समितिले कोरोना महामारीमा सर्वसाधारणलाई राहत दिने उद्देश्यले ल्याएको कोभिड –१९ बीमा पोलिसीप्रति सर्वसाधारणको आकर्षण जारी छ । कोरोना महामारीकै बीचमा एक लाख ५९ हजार जनाले घरैमा बसेर कोरोना बीमा गराएका छन् । बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार बिहिवार रातिसम्म कूल आठ करोड ६१ लाख ४४ हजार ४८० रुपैयाँ बीमा शुल्क कोरोना बीमा बापत संकलन भएको छ ।

प्राप्त तथ्याङ्क अनुसार १२ हजार ५७८ वटा बीमा पोलिसीमार्फत एक लाख ५९ हजार ९३६ जना व्यक्तिले कोरोना भाइरसविरुद्धमा रक्षावरण लिएका छन् । बिहिवार एकै दिन ४६ लाख रुपैयाँको बीमा पोलिसी काटिएको बीमा पुलले जनाएको छ । बीमा समितिले ५० हजार रुपैयाँ र एक लाख रुपैयाँको दुई वटा बीमा पोलिसी बिक्री गर्न अनुमति दिएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS