IME Life New

ओरियन्टल इन्स्योरेन्सको नाफा बढ्यो ,अन्य सूचक कस्तो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरियन्ट इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १२२ प्रतिशतले बढेको छ ।

कम्पनीले चैत मसान्तसम्ममा ५९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीले गत बर्षको सोहि अवधिमा ५६ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले बढेको छ ।

Esewa
Crest

त्यस्तै,कम्पनीले समिक्षा अवधिमा १४ हजार ९ सय ९२ वटा बीमालेख जारी गरेर ८० करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन सकलन गर्न सफल भएको छ ।चैत मसान्तसम्ममा कम्पनीले कुल १ हजार १ सय ६७ वटा बीमा दाबी वापत ३ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS