Connect IPS
IME Life

आज अपरान्ह ४ बजे संसदमा बजेट प्रस्तुत हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट आज अपरान्ह संघीय संसद बैठकमा पेश गर्ने भएको छ । बजेट भाषणका लागि बिहिवार अपरान्ह चार बजे संघीय संसदको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

२०७२ असोज ३ गते जारी भएको नयाँ संविधानमा प्रत्येक वर्षको जेठ १५ गते अघिल्लो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदको दुवै सदन (संघीय संसद) मा आगामी आर्थिक वर्षको अनुमानित आयव्यय र राजश्व संकलन सम्बन्धी विवरण प्रस्तुत गर्नेछन् । कोरोना महामारीले अर्थतन्त्रमा आएको संकुचनका कारण यस वर्षको बजेट नेपालको इतिहासकै चुनौतिपूर्ण हुने विश्लेषण गरिएको छ । जनता, उद्यमी, कर्मचारी, व्यापारी सबैले राहत मागेको अवस्था छ भने आर्थिक गतिविधि नहुँदा राजश्व ठप्प छ ।

Prabhu
Crest

आजको संघीय संसदमा प्रस्तुत हुने बजेट नेपालका सबै टेलिभिजन तथा विभिन्न अनलाईनहरुले युट्युव तथा सामाजिक सञ्जाल फेसबुकबाट प्रत्यक्ष प्रशारण गर्दैछन् । इन्स्योरेन्स खवरले पनि फेसबुक पेजमार्फत बजेट भाषण प्रत्यक्ष प्रशारण गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS