IME Life New

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क आर्जन बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ५३करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले बढेको हो ।

चैत मसान्तसमम्मा कम्पनीको नाफा २ प्रतिशतले बढेकोे छ । कम्पनीको नाफा २ प्रतिशतले बढेर १५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीले आफनो समिक्षा अवधिमा २ लाख १ हजार ५ सय ३४ वटा बीमालेख जारी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS