IME Life New

जनरल इन्स्योरेन्सको बीमा शुल्कमा शत प्रतिशतको वृद्धि हुँदा खुद नाफामा ३३ % सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ बीमा कम्पनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ४१ करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन रकम १०३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै खुद बीमा शुल्क आर्जन रकम १०० प्रतिशतले वृद्धि हुँदै १९ करोड ५० लाख पुगेको छ ।

Esewa
Crest

खुद मुनाफामा ३३ प्रतिशतको वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७ लाख खुद मुनाफा गरेको छ।

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोषमा ३ करोड ७६ लाख रुपैयाँ रहेको छ भने बीमाकोष ४ करोड ११ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS