Connect IPS
IME Life

बीरगन्जस्थित मनकामना पाइप उद्योगमा आगोलागी, लाखौंको क्षति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रदेश नं २ को औद्योगिक शहर बीरगन्जमा रहेको मनकामना पाईप उद्योगमा आगोलागी हुँदा लाखौंको क्षति भएकोछ ।

वीरगञ्ज उपमहानगरपालिका १३ तेजारथ टोलमा रहेको मनकामना पाइप उद्योगको गोदाममा आज अपरान्ह आगलागी भएको हो । आगोलागीबाट करिब १० लाख मूल्यका मालबस्तु जलेर क्षति पुगेको छ । आगोलागीबाट कम्पाण्डभित्र पार्किङ गरिराखेको एक थान मोटरसाइकल समेत जलेको जनाइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS