Connect IPS
IME Life

उद्योग वाणिज्य संघले खडा गर्यो कोरोना राहत कोष

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनले कोरोना राहत कोष स्थापना गरेको छ । संघले उक्त कोषमा पहिलो चरणमा कोषमा ३ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ । संघले १ लाख ३० हजार, कार्यसमितिबाट १ लाख ७० हजार रुपैयाँ जम्मा जनाएको छ।

लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदुर, विपन्न वर्गलाई सहयोग गर्ने संघले जनाएको छ। संघले यसअघि पनि विपन्न वर्गलाई खाद्यान्न वितरण, बजारका मुख्य केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था, कोरोना अस्पताललाई एन ९५ मास्क वितरण, कोरोना अस्पताल स्थापनाका लागि समेत सहयोग गरिसकेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS