IME Life New

उद्योग वाणिज्य संघले खडा गर्यो कोरोना राहत कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनले कोरोना राहत कोष स्थापना गरेको छ । संघले उक्त कोषमा पहिलो चरणमा कोषमा ३ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ । संघले १ लाख ३० हजार, कार्यसमितिबाट १ लाख ७० हजार रुपैयाँ जम्मा जनाएको छ।

लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदुर, विपन्न वर्गलाई सहयोग गर्ने संघले जनाएको छ। संघले यसअघि पनि विपन्न वर्गलाई खाद्यान्न वितरण, बजारका मुख्य केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था, कोरोना अस्पताललाई एन ९५ मास्क वितरण, कोरोना अस्पताल स्थापनाका लागि समेत सहयोग गरिसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS