Connect IPS
IME Life

लकडाउनमा ग्लोबल आईएमई बैंकले यी शाखाबाट सेवा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आईएमई बैंकले लकडाउनको समयमा पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले आज पनि आफ्ना ४० वटा शाखा कार्यालयल मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको जनाइएको छ।

बैंकका अनुसार आज प्रदेश नम्बर १ का ३ शाखा, प्रदेश नम्बर २ का ६ शाखा, वाग्मती प्रदेशका ११ शाखा, गण्डकी प्रदेशका ६ शाखा, प्रदेश नम्बर पाँचका ७ शाखा, कर्णली प्रदेशका ३ शाखा र सुदूर पश्चिम प्रदेशका ४ शाखा कार्यालय खुला गर्ने जनाएको हो।

Prabhu
Crest

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, उपलब्ध गराएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS