IME Life New

लकडाउनमा ग्लोबल आईएमई बैंकले यी शाखाबाट सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आईएमई बैंकले लकडाउनको समयमा पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले आज पनि आफ्ना ४० वटा शाखा कार्यालयल मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको जनाइएको छ।

बैंकका अनुसार आज प्रदेश नम्बर १ का ३ शाखा, प्रदेश नम्बर २ का ६ शाखा, वाग्मती प्रदेशका ११ शाखा, गण्डकी प्रदेशका ६ शाखा, प्रदेश नम्बर पाँचका ७ शाखा, कर्णली प्रदेशका ३ शाखा र सुदूर पश्चिम प्रदेशका ४ शाखा कार्यालय खुला गर्ने जनाएको हो।

Esewa
Crest

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS