Connect IPS
IME Life

साधना लघुवित्तको आइपीओले कति पायो रेटिङ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनका लागि रेटिङ गराएको छ । साधनाले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन रेटिङ गराएको हो ।

कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Prabhu
Crest

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति मागिसकेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS