IME Life New

साधना लघुवित्तको आइपीओले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनका लागि रेटिङ गराएको छ । साधनाले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन रेटिङ गराएको हो ।

कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Esewa
Crest

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति मागिसकेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS