IME Life New

नेपाल इन्स्योरेन्सको बीमा सेवा घरबाटै पाउन सकिने, तोक्यो सम्पर्क व्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लकडाउन अवधीमा पनि बीमा सेवा दिनका लागि सम्पर्क व्यक्ति तोकेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सरकारले अघि सारेको लकडाउनलाई सफल बनाउने र बीमितलाई सेवा पनि दिने उदेश्यले सम्पर्क व्यक्ति तोकेको हो ।

‘सरकारले अघि सारेको कोरोना विरुद्धको अभियानलाई सार्थक बनाउनका लागि कम्पनीले सम्पर्क व्यक्ति तोकेको जनाएको छ । कम्पनीले बीमा सेवाका लागि ४ जना र दावी सेवाका लागि ४ जना कर्मचारीको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको जनाइएको छ ।

Esewa
Crest

सेवा ग्राहीले घरबाटै बीमा शुल्क भुक्तानी वा दावी गर्न सक्ने छन् । कम्पनीले तोकेका सम्पर्क व्यक्तिहरु मार्फत बीमाको जुनसुकै सुबिधा लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS