Connect IPS
IME Life

महालक्ष्मी लाइफको व्यवस्थापन तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चार दिने तालिम सम्पन्न भएको छ ।

चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबार सम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित तालिममा देशैभरिबाट १७ जना प्रशिक्षार्थीहरु सहभागि थिए । तालिममा जीवन बीमाको आधारभूत विषयहरु लगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा अन्तक्रिया गरेको थियो ।

Prabhu
Crest

उक्त तालिम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्धय कमल पन्थी र रामेश्वर श्रेष्ठ, नायव महाप्रबन्धकद्धय सपना देवकोटा खरेल र प्रशान्तराज धमला, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र अण्डरराईटिङ विभागका प्रमुख प्रभाकर न्यौपनेले प्रदान गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS