Connect IPS
IME Life

सेन्चुरी कमर्सियल बैंकको साधारणसभा स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको साधारणसभा स्थगित भएको छ । बैंकले चैत्र १४ गते बोलाएको साधारणसभा स्थगित भएको जनाइएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि २५ जना भन्दा बढी जम्मा हुन् नपाउने निर्णय गरेसंगै बैंकले सभा स्थगित गरेको जनाएको छ । साधारणसभाको लागि अर्को सुचना जारि गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS