IME Life New

सेन्चुरी कमर्सियल बैंकको साधारणसभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको साधारणसभा स्थगित भएको छ । बैंकले चैत्र १४ गते बोलाएको साधारणसभा स्थगित भएको जनाइएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि २५ जना भन्दा बढी जम्मा हुन् नपाउने निर्णय गरेसंगै बैंकले सभा स्थगित गरेको जनाएको छ । साधारणसभाको लागि अर्को सुचना जारि गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS