Connect IPS
IME Life

सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केही दिनदेखि लगातार रुपमा बढिरहेको सुनको मूल्य आज वुधवार प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपियाँ निधारण गरिएकोे छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा सुनको मूल्य चार रुपैयाँले घटेको हो ।

Prabhu
Crest

आज तेजावी सुन प्रतितोला ८२ हजार रुपैयाँमा र चाँदी प्रतितोला ८८० रुपैयाँमा बिक्री भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS