IME Life New

सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिनदेखि लगातार रुपमा बढिरहेको सुनको मूल्य आज वुधवार प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपियाँ निधारण गरिएकोे छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा सुनको मूल्य चार रुपैयाँले घटेको हो ।

Esewa
Crest

आज तेजावी सुन प्रतितोला ८२ हजार रुपैयाँमा र चाँदी प्रतितोला ८८० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS